Sales Nepal is a Complete Sales Solution for Nepal
~फर्पिङबाट १० किलोमिटर दूरी हुमाने भन्ज्याङबाट ४०० मिटर बाहिर राम्रो जग्गा
~होमस्ते, होटेल, रिसोर्ट, कृषि, बृद्धाआश्रम, आवासीय प्रयोजनको लागि अति उपयुक्त
~फर्पिङ हेटौंडा मूलसडकबाट ४०० मिटर बाहिर
~पानीको राम्रो ब्यबस्था भएको
~हाल निर्माण हुनलागेको दक्षिणकाली चौकतदेवी मन्दिर केवलकार स्टेशनको आसपासमा
~ठूल्ठूलो पाटो भएको समतल जग्गा
~असाध्यै रमाइलो प्राकृतिक वातावरण भएको ठाउँ
~जग्गाको क्षेत्रफल जम्मा ११ रोपनी
~जग्गाको मोल रु.८,००,०००/-(सात लाख) प्रति रोपनी मात्र
~जग्गाको मूल्यमा मोलमोलाई गरि निर्णय गर्न सकिन्छ
*सम्पर्क*
९८५१०३०५०४
, Lalitpur
Jharuwarashi, Santaneshwor, Jharuwarashi
Godawari, Godawari
, Satdobato
, Budhanilkantha
Satdobato, Satdobato